धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर १० टोल हारसरमा युवाहरु द्वारा सरसफाई कार्यक्रम सम्पन्न 

जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर १० टोल हारसरमा शुभ दीपावली तथा छठ पर्वको उपलक्ष्यमा सरसफाइ कार्यक्रम भएको छ ।

करिब २५/३० जना युवाहरुको समूहले क्षिरेश्वरनाथ नगरपालिका हारसरमा युवाहरुले सरसफाइ तथा सडकको बिचमा रहेका बिरुवा गोडमेल गरी सरसफाई गरेका छन् । हिन्दुहरूको महान चाडपर्व दीपावली तथा छठ पर्वको लक्षित गरेर हारसर कै समाज सेवी तथा युवाहरुले गरेको उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको उनको भनाई छ ।

अहिले हारसरका विभिन्न सामजिक ब्यक्तित्वहरुलाई सम्मीलीत बनाएर सरसफाई अभियान सञ्चालशुभ दीपावली तथा छठ पर्वको उपलक्ष्यमान गरेका छन् । युवाहरूमा सरसफाई गर्ने उत्साह देखिएको थियो। यस कार्यक्रममा गाउँकै युवा हरु, वृद्धहरू तथा उत्साहका साथ सरसफाई सम्पन्न गरिएको छ।

उहाँहरुले भन्नुभयो यो त एउटा उदाहरण मात्र हो। हामी समयसमयमा विभिन्न खाले कार्यक्रमहरू गरिराखेका हुन्छौँ। समाजमा भएका गन्दगीहरुलाई चाँडै सरसफाईका साथ भगाउने युवाहरूले प्रतिबद्धता जनाउनुभयो। समाजमा दिनप्रतिदिन हिंसाहरू अझ बढ्दै गइरहेको छ। त्यसलाई रोकथामको लागि हामी समयसमयमा युवाहरू मिलेर विभिन्न कार्यक्रम गरिराखेका हुन्छौँ।

कुनै कुनैबेला हामी विद्यालयमा गएर विद्यार्थीहरूलाई कपी, किताब, पेन्सिल अन्य सामग्री दिएर सहयोग गर्दै छु ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

ट्रेन्डिङ

सम्बन्धित समाचार

धनुषा ट्राफिक कार्यालयमा वरिष्ठ प्रहरी अधिकारीद्वारा निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न

धनुषा ट्राफिक कार्यालयमा वरिष्ठ प्रहरी अधिकारीद्वारा निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न

धनुषामा नम्बर प्लेट दुरुस्त पार्ने विशेष अभियानलाई निरन्तरता

धनुषामा नम्बर प्लेट दुरुस्त पार्ने विशेष अभियानलाई निरन्तरता

शहीद सूर्यनाथ रान स्मृति अस्पताल व्यवस्थापन समिति अध्यक्षमा शैलेन्द्र चोरवार यादव नियुक्त

शहीद सूर्यनाथ रान स्मृति अस्पताल व्यवस्थापन समिति अध्यक्षमा शैलेन्द्र चोरवार यादव नियुक्त

सिरहा नगरपालिकाको मुख्य सडकमा कालोपत्रे कार्य सुरु, नगर प्रमुख डा. यादव ले भने– “विकासलाई तीव्रता दिएका छौं”

सिरहा नगरपालिकाको मुख्य सडकमा कालोपत्रे कार्य सुरु, नगर प्रमुख डा. यादव ले भने– “विकासलाई तीव्रता दिएका छौं”

महोत्तरीको सीमामा लाइनको खेल :भारतीय एसएसबीले दैनिक समात्छ तस्करीका सामान, नेपाली सुरक्षा संयन्त्र मौन

महोत्तरीको सीमामा लाइनको खेल :भारतीय एसएसबीले दैनिक समात्छ तस्करीका सामान, नेपाली सुरक्षा संयन्त्र मौन

जनकपुरधाममा महिलाहरुको लागि भक्तपुर अस्पतालको निशुल्क स्वास्थ्य शिविर

जनकपुरधाममा महिलाहरुको लागि भक्तपुर अस्पतालको निशुल्क स्वास्थ्य शिविर

“फोनसमेत नउठाई गायब भए वडा अध्यक्ष साह! लक्ष्मीनियाँ–४ मा सडक नापी रोकिँदा स्थानीय आक्रोशित, विकास अवरुद्ध”

“फोनसमेत नउठाई गायब भए वडा अध्यक्ष साह! लक्ष्मीनियाँ–४ मा सडक नापी रोकिँदा स्थानीय आक्रोशित, विकास अवरुद्ध”

सिरहा नगर प्रमुख डा.यादवद्वारा आरोप अस्वीकार, षड्यन्त्रपूर्वक फसाउने प्रयास भएको दाबी

सिरहा नगर प्रमुख डा.यादवद्वारा आरोप अस्वीकार, षड्यन्त्रपूर्वक फसाउने प्रयास भएको दाबी