शहीद सूर्यनाथ रान स्मृति अस्पताल व्यवस्थापन समिति अध्यक्षमा शैलेन्द्र चोरवार यादव नियुक्त

जनता 4k न्युज जनकपुरधाम — शहीद सूर्यनाथ रान स्मृति अस्पतालको व्यवस्थापन समिति अध्यक्ष पदमा शैलेन्द्र चोरवार यादव नियुक्त हुनुभएको छ । उहाँको नियुक्तिसँगै विभिन्न राजनीतिक, सामाजिक तथा स्वास्थ्य क्षेत्रका व्यक्तित्वहरूले बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

अध्यक्षजस्तो गरिमामय तथा जिम्मेवार पदमा नियुक्त हुनुभएकोमा यादवलाई हार्दिक बधाई दिँदै उहाँको सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ । सक्षम नेतृत्व, दूरदर्शिता र प्रतिबद्धतामार्फत अस्पतालले स्वास्थ्य सेवा, सुशासन, व्यवस्थापन तथा जनसेवाका क्षेत्रमा थप प्रगति गर्दै नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गरिएको छ ।

साथै, आम नागरिकले अझ गुणस्तरीय, सहज तथा प्रभावकारी स्वास्थ्य सेवा प्राप्त गर्न सकून् भन्ने अपेक्षा समेत राखिएको छ । अस्पतालको समग्र विकास, सेवा प्रवाहमा सुधार तथा जनहितकारी कार्यमार्फत संस्थाले थप विश्वास जित्ने अपेक्षा गरिएको छ ।

नवनियुक्त अध्यक्ष यादवको कार्यकाल सफल, उपलब्धिमूलक तथा जनमुखी रहोस् भन्ने शुभकामना व्यक्त गरिएको छ ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

ट्रेन्डिङ

सम्बन्धित समाचार

धनुषा ट्राफिक कार्यालयमा वरिष्ठ प्रहरी अधिकारीद्वारा निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न

धनुषामा नम्बर प्लेट दुरुस्त पार्ने विशेष अभियानलाई निरन्तरता

धनुषामा नम्बर प्लेट दुरुस्त पार्ने विशेष अभियानलाई निरन्तरता

शहीद सूर्यनाथ रान स्मृति अस्पताल व्यवस्थापन समिति अध्यक्षमा शैलेन्द्र चोरवार यादव नियुक्त

शहीद सूर्यनाथ रान स्मृति अस्पताल व्यवस्थापन समिति अध्यक्षमा शैलेन्द्र चोरवार यादव नियुक्त

सिरहा नगरपालिकाको मुख्य सडकमा कालोपत्रे कार्य सुरु, नगर प्रमुख डा. यादव ले भने– “विकासलाई तीव्रता दिएका छौं”

महोत्तरीको सीमामा लाइनको खेल :भारतीय एसएसबीले दैनिक समात्छ तस्करीका सामान, नेपाली सुरक्षा संयन्त्र मौन

जनकपुरधाममा महिलाहरुको लागि भक्तपुर अस्पतालको निशुल्क स्वास्थ्य शिविर

“फोनसमेत नउठाई गायब भए वडा अध्यक्ष साह! लक्ष्मीनियाँ–४ मा सडक नापी रोकिँदा स्थानीय आक्रोशित, विकास अवरुद्ध”

सिरहा नगर प्रमुख डा.यादवद्वारा आरोप अस्वीकार, षड्यन्त्रपूर्वक फसाउने प्रयास भएको दाबी