जनकपुरधाम – गंगाराम फाउण्डेशन जनकपुर द्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मानवताको सेवामा समर्पित हुँदै हाल महोत्तरी धनुषा जिल्लामा रक्त अभावको समस्या समाधानका लागि सहयोग पुर्याउन फाउण्डेशनले द्वारा रक्तदान कार्यक्रमको आयोजना गरिएको जनाईएको छ ।
दाताहरूलाई प्रमाणपत्रसँगै ‘सेवा नै धर्म हो’ भनिएको छ ।

